नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुट पाइने
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्षभन्दा बढी व्यतित भएका बीमालेखहरुमा २५ देखि शतप्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदानको व्यवस्था गरेको थियो ।तर हाल...

