राष्ट्रिय वाणिज्य बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम ९नेपालपे कार्र्ड० को प्रिन्सिपल मेम्बरका लागि सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द« रमन खनाल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त...

