आरएसडिसी लघुवित्तको नाफामा सामान्य गिरावट, खुद ब्याज आम्दानी पनि घट्यो
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय प्रदर्शनमा सामान्य गिरावट देखिएको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि कमी आएको हो।समीक्षा अवधिसम्म संस्थाले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ करोड ९८ लाख...

