शनिबार, बैशाख १९,२०८३ 06:06:38
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 06:06:39
आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन
NEPAL RASTRA BANK

आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा सहभागी सम्पूर्ण संस्थाहरुलाई आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरिएको जानकारी दिएको हो ।नेपाल सरकारबाट परिमार्जित कार्यालय समयअनुसार समय परिमार्ज गरिएको विभागले जनाएको छ ।

आज आरटीजीएस प्रणाली सुचारु रहने
NEWS

आज आरटीजीएस प्रणाली सुचारु रहने

काठमाण्डौ । आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो।

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने
NEPAL RASTRA BANK

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने

काठमाण्डौ । घटस्थापनाका दिन आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असोज ६ गते आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।  

के हो आरटीजीएस प्रणाली ? कति रकमसम्म भुक्तानी गर्न सकिन्छ ?
BANKING

के हो आरटीजीएस प्रणाली ? कति रकमसम्म भुक्तानी गर्न सकिन्छ ?

काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस) एक फन्ड ट्रान्सफर प्रणाली हो । जसमा एक बैंकबाट अर्को बैंकमा फन्ड ट्रान्सफर ‘रियल टाइम’मा र 'Gross'- transaction by transaction-basis कुनै पनि ट्रान्जेक्सनको bundling वा netting नगरी ट्रान्सफर गरिन्छ ।आरटीजीएस प्रणालीबाट दुई लाख रुपैयाँ वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ । यो प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई...

भोलि बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
BANKING

भोलि बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाण्डौ । वैशाख ८ गते अर्थात शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै शनिबार बिदाका दिनपनि आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.