टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
काठमाण्डौ । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिग (Tigg) ले ‘टिगकन २०२६’ आयोजना गर्ने भएको छ।आगामी माघ १८ गते (फेब्रुअरी १), आइतबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ४ बजेदेखि आयोजना हुने टिगकन २०२६ मा प्रविधि, डेटामा आधारित वित्तीय प्रणाली तथा लेखा...

