TVS Apache Racing Experience नेपालमा पहिलोपटक, अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नयाँ अध्याय
काठमाण्डौ । दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी TVS Motor Company ले नेपालमा पहिलो पटक TVS Apache Racing Experience (ARE GP) को औपचारिक सुरुवात गरेको छ। यो कार्यक्रम TVS Apache सिरिजको २०औँ वर्षगाँठको अवसरसँगै आयोजना गरिएको हो, जसले नेपाली मोटरस्पोर्ट्स क्षेत्रमा नयाँ आयाम थपेको छ।कार्यक्रमको पहिलो छनोट चरण साटुंगलस्थित Vehicle Academy and Research Center मा सम्पन्न भएको थियो, जहाँ ६० जना राइडरहरू तथा करिब २०० जना दर्शकको...

