IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 08:56:05
IME remit
Global IME Bank Limited

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी

Hyundai Nepal
आरबीबी मर्चेन्ट बैंकिङले गर्यो  १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी
Shivam Cement

काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्काशनको तयारी गरेको हो ।  

आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको ‘आरबीबी फोकस ४०’ नामक बन्दमुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उक्त योजना निष्काशनको अनुमति माग गर्दै कम्पनीले पुस १४ गते सेबोानमा आवेदन दिएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.