आईतवार, जेष्ठ ३,२०८३ 02:36:09
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:36:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मटरकोशाको मूल्य ४३% ले घट्यो, ब्रोकाउलीको भन बढ्यो

Laxmi Sunrise Bank Limited
मटरकोशाको मूल्य ४३% ले घट्यो, ब्रोकाउलीको भन बढ्यो
Shivam Cement

काठमाण्डौ । आज मटरकोशाको मूल्य ४३ प्रतिशतले घटेको छ । कालिमाटी तथा तरकारी विकास समितिका अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य ४३ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

अघिल्लो दिन मटकोशाको औषत प्रतिकेजी मूल्य ११५ रुपैयाँ थियो । यस्तै आज घिउसिमीको मूल्य २६ प्रतिशतले घटेर ५५ रुपैयाँ, टामे सिमी १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, मेथीको साग ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, सजिवन १५ प्रतिशतले घटेर २४५ रुपैयाँ, गोलभेडा सानो(भारतीय)११ प्रतिशतले घटेर ४० रुपैयाँ, गाजर लोकल ४ प्रतिशतले घटेर ११० रुपैयाँ, गाजर तराई ९ प्रतिशतले घटेर ९५ रुपैयाँ, बन्दा तराई ३६ प्रतिशतले घटेर १६ रुपैयाँ र मूला रातो १४ प्रतिशतले घटेर ३२ रुपैया कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै आज गोलभेडा सानो लोकलको मूल्य २० प्रतिशतले बढेर ३० रुपैयाँ, गोलभेडा सानो तराई १४ प्रतिशतले बढेर ४० रुपैयाँ, काउली तराई १३ प्रतिशतले बढेर २३ रुपैयाँ, मूला सेतो लोकल १८ प्रतिशतले बढेर ३२ रुपैयाँ, भन्दा लाम्चो ५ प्रतिशतले बढेर ४५ रुपैयाँ, ब्रोकाउली २८ प्रतिशतले बढेर ४५ रुपैयाँ, प्याज हरियो १८ प्रतिशतले बढेर ६५ रुपैयाँ र च्याउ(डल्ले)१५ प्रतिशतले बढेर ३७३ रुपैयाँ कायम भएको छ ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.