काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन भएको छ । कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कोषको सेयरमूल्य प्रतिकित्ता १ हजार ९७१.९६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कोषको सेयरमूल्य प्रतिकित्ता २ हजार ११० रुपैयाँ कायम थियो ।
कोषले आव २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कोषले पुस २९ गते साधारण सभा आयोजना गर्दैछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (38).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                