IME remit
  • सोमबार, कार्तिक १७,२०८२ 10:58:14
IME remit
Global IME Bank Limited

विश्व बजारमा दायरा विस्तार गर्दै नेटा, इन्डोनेशियामा आयोजित इभेन्टमा ३२८ युनिट बुकिङ

Hyundai Nepal
विश्व बजारमा दायरा विस्तार गर्दै नेटा, इन्डोनेशियामा आयोजित इभेन्टमा ३२८ युनिट बुकिङ
Shivam Cement

काठमाण्डौ । इन्डोनेशियाली बजारमा चिनियाँ अटो कम्पनी ‘नेटा’ प्रवेश गरेको छ । इन्डोनेशियामा आयोजित ‘२०२५ इन्डोनेशिया इन्टरनेशल मोटर शो (आईआईएमएस)’मा पीटी नेटा अटो इन्डोनेशियाले सफलतापूवर्क डेब्यू गरेको हो ।  

इन्डोनेशियाको राजधानी जर्कातामा आयोजित उक्त मोटर शो मा ‘नेटा भी’ र ‘नेटा एक्स’का ३२८ युनिट बुकिङ भएका छन् । उक्त अवसरमा पीटी नेटा अटो इन्डोनेशियाका म्यानेजिङ डाइरेक्टर क्रिस ल्यानले भने,‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्चगुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।’

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उक्त इभेन्टका अवसरमा नेटाले ‘नेटा भी–आईआई उर्बान स्पोस्ट्स कन्सेप्ट’ लञ्च गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू ल्याएको छ ।  

लान ले थपे, ‘इन्नेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना रहेको छ। नेटा ले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’

CG Motors
Muktinath Bikas Bank Limited

यसैबीच, नेपालमा नेटाको आधिकारिक वितरक सिजी मोटरले १ हजार भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको छ । जसलाई २२ बिक्री तथा सेवाकेन्द्रहरू र २५०ं चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो ईभी नेटवर्कको साथ समर्थन गरिएको छ। सिजी मोटर र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपाली ईभी बजारमा  कम्पनीले नयाँ उपलब्धि हासिल गरेको छ।

 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.