धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमानको इञ्जिन फेल, भैरहवामा आकस्मिक अवतरण
काठमाण्डौ । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि शुक्रबार दिउँसो आकस्मिक रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।

