बुधबार, श्रावण १४,२०८२ 11:12:38
  • बुधबार, श्रावण १४,२०८२ 11:12:38
Global IME Bank Limited

ग्लोबल मनि विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Hyundai Nepal
ग्लोबल मनि विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनि विक २०२५ को अवसरमा “think before you follow, wise money tomorrow”भन्ने नाराका साथ चैत्र ४ देखी १० गतेसम्म  वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो । 

Muktinath Bikas Bank Limited

उक्त कार्यक्रमहरु कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी९बिराटनगर०र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन रसिमरा, बागमति प्रदेशको दरबारमार्ग,न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार,धादिङ, पाटन, बनेपा र हेटौंडा,गण्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवार पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा,कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढी, शिबनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द्रनगरनगरलगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रममा पन्ध्र सय भन्दा बढी बालबालिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.