सोमबार, असार २,२०८२ 06:18:25
  • सोमबार, असार २,२०८२ 06:18:25
Global IME Bank Limited

केवाईसी दर्ता तथा अद्यावधिक गर्न मुक्तिनाथ क्यापिटलको आग्रह

Hyundai Nepal
केवाईसी दर्ता तथा अद्यावधिक गर्न मुक्तिनाथ क्यापिटलको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खातावालाहरुलाई ग्राहक पहिचान विवरण(केवाईसी) दर्ता तथा अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै मुक्तिनाथ क्यापिटल,मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका कार्यालयहरुमा हितग्राही खाता खोलि धितोपत्रसम्बन्धी कारोबार गरिरहेकालाई यस्तो आग्रह गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केवाईसी अद्यावधिक गराउँदा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्रसहित सम्पर्क राख्नु पर्नेछ । अद्यावधिक प्रयोजनका लागि आवश्यक पर्ने फारम तथा कागजातहरु क्यापिटलको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.