मंगलवार, असार ३,२०८२ 10:50:09
  • मंगलवार, असार ३,२०८२ 10:50:09
Global IME Bank Limited

धितोपत्र बोर्डले दियो दुई खुलामुखी योजना निष्कासनको अनुमति

Hyundai Nepal
धितोपत्र बोर्डले दियो दुई खुलामुखी योजना निष्कासनको अनुमति
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई मर्चेण्ट बैंकलाई खुलामुखी योजना सार्वजनिक निष्कासनको अनुमति दिएको छ ।  

बोर्डले सिटिजन्स क्यापिटलको ‘सिटिजन्स सदाबहार योजना’ र एनआइसी एशिया क्यापिटलको ‘एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बिक्री खुला गर्न अनुमति दिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी  दुबै खुलामुखी योजना हुन् । सिटिजन्स क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । सिटिजन्स क्यापिटलको यो पहिलो खुलामुखी योजना हो ।  

त्यस्तै, एनआइसी एशिया क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । एनआइसी एशिया क्यापिटलको यो दोस्रो खुलामी योजना हो । यसअघि क्यापिटलको ‘एनआइसी एशिया डायनामिक डेब्ट फण्ड’ सञ्चालनमा आइसकेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.