बुधबार, भाद्र २५,२०८२ 11:05:02
  • बुधबार, भाद्र २५,२०८२ 11:05:02
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो गोल्ड अवार्ड

Hyundai Nepal
नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत पायो गोल्ड अवार्ड

काठमाण्डौ । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत ‘नेशनल वेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ का लागि गोल्ड अवार्ड पाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान)द्वारा  साउन २ गते होटल र्याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरिएको हो । 

उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.