आईतवार, बैशाख १४,२०८२ 04:35:23
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:35:23
IME remit
Global IME Bank Limited

एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

Hyundai Nepal
एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग
Nabil Bank Limited

काठमाण्डौ । एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ । बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई रु.२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

 एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो । कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले आश्रमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

एक्सप्रेस सेवा मार्फत नेपालमा माईपे मनी ट्रान्सफरमा पठाएको पहिलो कारोबार रकम बराबर हुन आउने रु.२५ हजार मानव सेवा आश्रममा सहयोग गरेको हो । एक्सप्रेस सेवा मार्फत विश्वका विभिन्न ३५ भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सकिन्छ ।

मनवसेवा आश्रमले अनाथ तथा असहाय मानिसहरूको लागि सहारा बन्दै आश्रय दिँदै आएको छ । आगामी दिनमा समेत यस्तो सहयोग जारी रहने कम्पनीको भनाइ रहेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.