काठमाण्डौ । कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कुमारी क्यापिटल योजना व्यवस्थापक तथा कुमारी बैंक कोष प्रवद्र्धक रहेका तीनवटा योजनाको लाभांश घोषणा गरिएको हो ।
कुमारी क्यापिटलको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ का लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले कुमारी इक्विटी फण्डका लागि ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाका लागि १०.५० प्रतिशत र कुमारी सबल योजनाका लागि ९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।
यी सबै बन्दमुखी योजना हुन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                