शुक्रबार, फाल्गुन १५,२०८२ 06:43:15
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 06:43:15
Bizshala
Global IME Bank Limited

३४०% ले बढ्यो मनकामना इन्जिनियरिङको नाफा

३४०% ले बढ्यो मनकामना इन्जिनियरिङको नाफा
Shivam Cement

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफामा उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीले ािर्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४०.१५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ४ करोड ६४ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ७२ लाख कमाएको थियो ।  

यस्तै कम्पनीले १४ लाख ५७ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको कर्मचारी खर्च १४ लाख १९ हजार, प्रशासनिक खर्च २५ लाख १६ हजार र १ करोड ३८ लाख रुपैयाँ वित्त खर्च रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको रिटेन्ड अर्निङ २७ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ५८ लाख र कुल चालु दायित्व ६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६६.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५६.९३ गुणा र तरलता अनुपात ०.९७ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.