• बिहीबार, भाद्र २६,२०८२ 04:30:27
Global IME Bank Limited

राइड सेयररिङ एप ‘राइडअक्स’ को चैत १४ गते सफ्ट लञ्चिङ हुने

Hyundai Nepal
राइड सेयररिङ एप ‘राइडअक्स’ को चैत १४ गते सफ्ट लञ्चिङ हुने

काठमाण्डौ । राइड सेयरिङ प्लेटफर्म राईडअक्सले यही बुधबार(चैत १४ गते) पहिलो चरणमा वीरगंजमा सफ्ट लञ्चिङ गर्ने भएको छ ।

गत वर्षदेखि नै राईडअक्स सुरु गर्ने भनिए पनि केही प्राविधिक कारणले सञ्चालनमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ । अब भने राइडअक्स बुधबार सार्वजनिक हुने भएको छ ।  

यस्तै दोस्रो चरणअन्तर्गत कोशी प्रदेशमा चैत्र २५ गतेका दिन सर्वजनिक हुने र क्रमश विभिन्न प्रदेश तथा सहरमा सर्वजनिक हुने कम्पनीले तयारी गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राईडअक्सले राइडर्सहरूलाई जनचेतना जगाउने उद्देश्यसहित वीरगंजमा केही दिन अघि राइडर्स मिटअप गरेको थियो । राईडअक्स एप प्लेस्टोर र एपस्टोर उपलब्ध भइसकेको छ ।  

बजारमा चलिरहेको भन्दा केही फरक सुविधासहित राइडअक्स सुरू हुन लागेको कम्पनीका सञ्चालक सुनिल यादवले बताए । यसमा यदि राईडर्सले अनलाईन राईड लिई केही दुरी पुगेर अफलाईनमा परिणत गर्न खोज्दा त्यस्ता राईड मोनिटर हुने सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले अहिले एक महीना भन्दा बढीकुनै किसीमिको राईडर्ससँग सेवा शुल्क नलिने र पार्सल डेलिभरी गरि थप कमाई गर्ने सक्ने जनाएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.