Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

देशको अर्थतन्त्र संकटमा छैन, अवस्थामा सुधार आईसक्योः प्रधानमन्त्री दाहाल

Global IME Bank Limited
देशको अर्थतन्त्र संकटमा छैन, अवस्थामा सुधार आईसक्योः प्रधानमन्त्री दाहाल
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघको हेटौंडामा आजदेखि सुरु भएको २५ औं साधारण सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो बताएका  हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले अघिल्लो वर्ष सोहि अवधिमा अर्थतन्त्र कमजोर रहेको र अहिले क्रमिक रुपमा सुधार भईरहेको बताएका छन् ।

‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले अवस्थामा धेरै सुधार भइसक्यो,’ उनले भने ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उद्घाटन समारोहला्रई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । प्रधानमन्त्रीले पूर्ण रुपमा सम्पन्न भइ्र्ररहेको आयोजनाहरुको बक्यौता  भुक्तानी गरिसकेको र स्रोत सुनिश्चिता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.