शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:47
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:47
Bizshala
Global IME Bank Limited

भगवति हाईड्रोपावको नाफा १२०.१६% ले बढ्यो, आम्दानी र ईपीएस कति ?

भगवति हाईड्रोपावको नाफा १२०.१६% ले बढ्यो, आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु ,आवको दोस्रो त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । रकम अघिल्लो आवको तुलनामा १२०.१६ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीले १ करोड ४१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । नाफासँगै कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले ८ करोड १५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.०८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिसम्म कम्पनीले २ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन खर्च र २ करोड ४ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी ६७ करोड ८२ लाख रुपैयाँ छ भने रिजर्भको आकार ६ करोड ४ लाख रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.२२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०८.९१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०८ रुपैयाँ, तरलता अनुपात १५.६९ प्रतिशत र मूल्य आम्दानी अनुपात ८४.२९ गुणा कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.