शुक्रबार, फाल्गुन १५,२०८२ 03:46:01
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 03:46:02
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि नबिल बैंकको १.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि नबिल बैंकको १.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सेयर खरिदका लागि सर्वसाधारण तथा कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ७ दिनभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि बैंकले संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेपनि खरिद आवेदन नआएकाले आम सर्वसाधारणका लागि पुनः उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.