मंगलवार, फाल्गुन २६,२०८२ 07:22:58
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 07:22:58
Bizshala
Global IME Bank Limited

शिखर पावरको आइपीओमा १६.६८ गुणा बढी आवेदन, पौने २६ लाखको हात खाली हुने पक्का !

Hyundai Nepal
शिखर पावरको आइपीओमा १६.६८ गुणा बढी आवेदन, पौने २६ लाखको हात खाली हुने पक्का !
Shivam Cement

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्म १६.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २७ लाख ६५ हजार ९४८ जनाले आवेदन दिएका छन् ।  

कम्पनीको आइपीओमा कुल ३ अर्ब ७ करोड ३३ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ३३ हजार ९३० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १६ गुणा बढी आवेदन हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीले कुल १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १ लाख ८४ हजार २६० जनाले प्राप्त गर्नेछन् । यसर्थमा आवेदन दिएका कुल २७ लाख ६५ हजार आवेदकमध्ये २५ लाख ८१ हजार भन्दा बढीको हात खाली हुने निश्चित देखिएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.