शनिबार, बैशाख १३,२०८२ 07:31:43
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 07:31:43
IME remit
Global IME Bank Limited

बेको को ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक,४१ हजारसम्मको आकर्षक क्यास ब्याक

Hyundai Nepal
बेको को ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक,४१ हजारसम्मको आकर्षक क्यास ब्याक
Nabil Bank Limited

काठमाण्डौ । युरोपकै शीर्ष घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ ।  

यस योजनाअन्तर्गत बेको ब्राण्डका घरायसी उपहरणहरुको खरिदमा रु ४१ हजार ४०० सम्मकोआकर्षक क्यास ब्याक र विभिन्न उपहारहरुको व्यवस्था गरिएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ केजी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सि.मानि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ ।  

यो योजना चैत्र २५ गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी लागू गरिएको छ ।

बेको व्राण्डका घरायसी उपकरणहरुको बिक्री वितरण चौधरी ग्रुपअन्तर्गत इओएल प्रालीले गर्दै आएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.