सोमबार, असार २,२०८२ 07:34:23
  • सोमबार, असार २,२०८२ 07:34:23
Global IME Bank Limited

सुजल डेरीले काठमाण्डौमा ल्यायो ‘ह्याप्पी काउ मिल्क’, कति पर्छ मूल्य ?

Hyundai Nepal
सुजल डेरीले काठमाण्डौमा ल्यायो ‘ह्याप्पी काउ मिल्क’, कति पर्छ मूल्य ?
Nabil Bank Limited

काठमाण्डौ । सुजल डेरीले काठमाण्डौमा ‘ह्याप्पी काउ मिल्क’ उपलब्ध गराएको छ । उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुध काठमाण्डौको बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार काठमाण्डौ बजारमा ‘सफल ह्याप्पी काउ मिल्क’ गाईको दुध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दुधको प्राकृतिक सुगन्ध,स्वाद र पौष्टिकतालाई ध्यान दिई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । यो दुधको प्रत्येक प्याकेट क्रिमयुक्त हुने र ताजा,शुद्ध र गुणस्तरको हुने कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो दुधमा न्यूनतम ३.५ प्रतिशत फ्याट र न्यूनतम ७.५ प्रतिशत एसएनएफ हुने हुँदा सजिलै पचाउन सकिने कम्पनीले जनाएको छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५ सय एमएलको पाउचमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको अधिकतम बिक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.