Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

फोनपेद्वारा नेपालमा युपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी

Global IME Bank Limited
फोनपेद्वारा नेपालमा युपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी
Nabil Bank Limited

काठमाण्डौ । फोनपे भारतले आज काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरू लाई एकसाथ ल्याउन सफल भएको कम्पनीले जनाएको छ । 

उक्त कार्यक्रमलाई नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपे ले समर्थन गरेको थियो । जो नेपाल–भारत क्रस बोर्डर युपीआई अन्तर आवद्धताका लागि यनआईपीयल को काउन्टर पार्टी पनि हो।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा, नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो।  

यसका साथ–साथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो।उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ,ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा  र एसियाली विकास बैंक (एडीबी)का प्यानल सदस्यहरु थिए। 


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X