काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीमा अब संस्थापक समूहको सेयर स्वामित्व ५९.४ प्रतिशत र सर्वसाधारण समूहको ४०.६ प्रतिशत कायम भएको छ ।
कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ५३ लाख ५९ हजार २ सय कित्ता सेयर रहेको छ ।
कम्पनीले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो ।
नेप्सेले वैशाख ४ गतेको निर्णयानुसार कुल १ करोड लाख ३२ लाख कित्ता सेयरको सेयर संरना परिवर्तन गर्दै अभिलेख राखेको जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                