काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३० जना ग्राहक सदस्यलाई व्यवसायिक तालिम प्रदान गरेको छ । संस्थाले जेठ १६ गते मकवानपुर जिल्लाको मनहरी नगरपालिका–७, मनहरीमा दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न गरेको हो ।
उक्त तालिममा दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व, फाइदाहरु र बचतकाप्रकारहरुआदिबारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेल बताए । यस तालिममा मुख्य प्रशिक्षकमा अनिता कुमारी दनुवार रहेकी थिइन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                