काठमाण्डौ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी ३ वर्षका लागि हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
हिमालयन क्यापिटलसँग संस्थाको सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गते समाप्त हुँदैछ ।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                