काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा माधव प्रसाद भट्ट नियुक्त भएका छन् । जेठ ३२ गते गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असार १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                