सोमबार, असार २,२०८२ 04:23:56
  • सोमबार, असार २,२०८२ 04:23:56
Global IME Bank Limited

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता

Hyundai Nepal
सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुई कम्पनीबीच भएको सम्झौता अनुसार युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु सक्नेछन् ।  

सम्झौतापश्चात नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमारहेका नेपालीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने विश्वास सिटी एक्सप्रेसले लिएको छ ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिट्यान्स भुतmानी सुचारु गरेको छ । 

अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमोकोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा  रु. १०० सम्म बोनस पाउन सकिन्छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.