बुधबार, श्रावण १४,२०८२ 11:08:40
  • बुधबार, श्रावण १४,२०८२ 11:08:40
Global IME Bank Limited

नेपाल एसबीआई बैंक र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलबीच छुट सम्झौता

Hyundai Nepal
नेपाल एसबीआई बैंक र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलबीच छुट सम्झौता
Shivam Cement

काठमाण्डौ । नेपाल एसबीआई बैंकको बनेपा शाखाले बनेपामा रहेको शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले मेडिकल तथा सहायक सेवामा १० प्रतिशत र औषधि उत्पादनमा ५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।  

सम्झौता सम्पन्न भएसँगै बैकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकहरुले शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलको सेवामा छुट पाउने छन् । उक्त सम्झौतामा बाग्मति प्रदेशका चिफ म्यानेजर र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलका सीईओ डा. हेक्टर जी गायरेसले हस्ताक्षर गरेका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.