काठमाण्डौ । आइएमई लिमिटेडले जिएमई रेमिट प्रालिलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
एकीकृत कारोबारको थालनी आगामी साउन ३० गतेबाट हुने भएको छ ।
आइएमई लिमिटेड र जिएमई रेमिटको गत जेठ ९ गते सम्पन्न बेग्ला÷बेग्लै विशेष साधारण सभाले प्राप्तिको विशेष प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत साउन २ गते र कम्पनीको रजिष्ट्रार कार्यालयले साउन ४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (3).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                