मंगलवार, जेष्ठ ५,२०८३ 06:07:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:07:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतले खोल्यो गड्डाचौकी नाका‚ अब पर्यटक निर्वाध भारततर्फ जान पाउने

Laxmi Sunrise Bank Limited
भारतले खोल्यो गड्डाचौकी नाका‚ अब पर्यटक निर्वाध भारततर्फ जान पाउने
Shivam Cement

काठमाण्डौ। कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाध रूपमा जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ। 

Bizshala
New Office
CG Motors

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार भारतीय पक्षले १५ साउनदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान (डिपार्चर) खुला गरेको छ। 

१० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती वनबासा अध्यागमन (इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो।

केन्द्रबाटै केही सीमानाका मात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस वेलादेखि रोकिएको छ। 

कोरोना महामारीका वेला नेपालका केही सीमानाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो। गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो।

विदेशी पर्यटकका लागि सीमानाका खुला गरिएकाले पर्यटकलाई पठाउनका लागि भारतीय अध्यागमन कार्यालयले जनाएको छ। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.