मंगलवार, बैशाख १६,२०८२ 01:02:07
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 01:02:07
IME remit
Global IME Bank Limited

सौर्य जहाज दुर्घटनामा परेका पाइलट अस्पतालबाट भए डिस्चार्ज

Hyundai Nepal
सौर्य जहाज दुर्घटनामा परेका पाइलट अस्पतालबाट भए डिस्चार्ज
Nabil Bank Limited

काठमाण्डौ। सौर्य जहाजको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका शाक्यको सिनामंगलस्थित काठमाण्डौ मोडेल अस्पतालमा उपचार भइरहेको थियो। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनको स्वास्थ्य सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा विमान दुर्घटना हुँदा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.