मंगलवार, जेष्ठ ५,२०८३ 05:11:57
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:11:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा भारतीय च्यानलहरूको रोकियो प्रसारण

Laxmi Sunrise Bank Limited
नेपालमा भारतीय च्यानलहरूको रोकियो प्रसारण
Shivam Cement

काठमाण्डौ। भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण रोकेको छ। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि बन्दा गरे को सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

Bizshala
New Office
CG Motors

मन्त्रालयका अनुसार भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण बन्दा भएको हो।

१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेपछि च्यानलहरू बन्दा गरेका हो।

च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.