मंगलवार, जेष्ठ ५,२०८३ 05:05:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:05:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२८ सयमा प्रतिरोध सामाना गरेको बजारले बोलिङगरको अपर ब्याण्ड छोड्दै

Laxmi Sunrise Bank Limited
२८ सयमा प्रतिरोध सामाना गरेको बजारले बोलिङगरको अपर ब्याण्ड छोड्दै
Shivam Cement

काठमाण्डौं। साताको पहिलो कारोबार आज पनि बजार ४० अंकले बढेर बन्द भयो। आज बजार बढ्दा करिब २२ अर्वको कारोबार आएको छ। पछिल्लो पल्टको बजारलाई नियाल्दा आज पनि  नेप्सेले २८ सयमा प्रतिरोध सामाना गरेको छ। बजारलाई बोलिङगर ब्याण्ड मार्फत हेर्दा नेप्सेले अपर ब्याण्ड छोड्दै गरेको देखिन्छ। 

Bizshala
New Office
CG Motors

अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी बढ्दै गएको छ। यसले बजारमा उच्च उत्तार चढाब रहेको छ भन्ने हो। म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। तर हिस्टोग्राम छोटा छोटा र फिक्का हुँदै गएका छन्।

आरएसआई भने करिब ९२  को तहबाट विस्तारै खसेर ८८ को तहमा रहेको छ। समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा नाफा बुक पनि चलेको देखिन्छ। तर बजारलाई भोलुम र कारोबारले भने साथ दिएको छ। 

लगातार २२  अर्व नजिक कारोबार हुनुले बजार मज्बुत नै रहेको देखिन्छ। बजारलाई पिभट् मार्फत हेर्दा यदि आगमी दिनमा पनि बजार बढेमा क्रमश : २८३०,२८५६ र २८८१ प्रतिरोध सामाना गर्न सक्छ। त्यसै गरी घटेमा भने क्रमशः  २७६७,२७३० र २७०० मा सपोर्ट लिन सक्छ।  

नोट: सेयर बजारमा लगानी जोखिम पुर्ण हुन्छ। यो विश्लेषण कारोबार लागि सिफारिस भने होइन।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.