बुधबार, श्रावण १४,२०८२ 05:34:00
  • बुधबार, श्रावण १४,२०८२ 05:34:00
Global IME Bank Limited

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन र १० वर्षदेखि चल्ती नभएका खाता सुचारु गर्न एनआईसी एशिया बैंकको आग्रह

Hyundai Nepal
५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन र १० वर्षदेखि चल्ती नभएका खाता सुचारु गर्न एनआईसी एशिया बैंकको आग्रह
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साविकको नेपाल ईण्डष्ट्रियल एण्ड कमर्सियल बैंक तथा साविकको बैंक अफ एशिया नेपालले विभिन्न आवमा घोषणा गरेको नगद लाभांशमध्ये विगत ५ वर्षदेखि भुक्तानी हुन बाँकी रहेको देखिएकाल उक्त अवधिको लाभांश बुझिलिन आग्रह गरेको हो ।  

लाभांश पुर्जा प्राप्त भई लाभांश रकम भुक्तानी लिन बाँकी रहेका तथा लाभांश पुर्जा समेत नलिएका सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो परिचय खुल्ने कुनै परिचयपत्र वा सेयर बिक्रीको प्रमाण देखिने कागजातको प्रतिलिपी लिई बैंकको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलका सम्पर्क गर्नुपर्नेछ । यस्ता सेयरधनीले सूचना प्रकाशित भएको १ महिनाभित्र लाभांश भुक्तानी लिन सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

यस्तै विगत १० वर्षदेखि चल्ती नभएका खाताहरुको हकमा सम्बन्धित खातावालाहरुलाई आवश्यक कागजातसहित यस बैंकको खाता रहेको शाखामा कारोबार समयमा सम्पर्क राखि आफ्नो खाता पुनःसुचारु गर्न समेत बैंकले सूचित गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.