काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सूचीृकत भएको हो ।
कम्पनीले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।
उक्त एफपीओ गत साउन १६ गते बाँडफाँड भएको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै अब कम्पनीको एफपीओ बुधबारदेखि कारोबारमा आउनेछ । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले नेप्से बन्द रहनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                