आईतवार, जेष्ठ ३,२०८३ 02:35:55
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:35:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भिण्डीको मूल्य २८% ले बढ्यो, यस्तो छ आज तरकारीको भाउ

Laxmi Sunrise Bank Limited
भिण्डीको मूल्य २८% ले बढ्यो, यस्तो छ आज तरकारीको भाउ
Shivam Cement

काठमाण्डौ । आज भिण्डीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भिण्डीको मूल्य २८ प्रतिशतले बढेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३५ रुपैयाँ रहेको भिण्डीको औषत मूल्य बढेर ४५ रुपैयाँ पुगेको छ । यस्तै आज तिते करेलाको मूल्य पनि १८ प्रतिशतले बढेर प्रतिकेजी औषत मूल्य ६५ रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

आज गभेलभेडा ठूलो(नेपालीको मूल्य ८ प्रतिशतले बढेर ६५ रुपैयाँ, आलु(मुडे) ६ प्रतिशतले बढेर ५७ रुपैयाँ,घिउ सिमी(लोकल)१० प्रतिशतले बढेर ९५ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)९ प्रतिशतले बढेर ९५ रुपैयाँ, परवल(तराइ)१५ प्रतिशतले बढेर ५५ रुपैयाँ, फर्सी पाकेको ३ प्रतिशतले बढेर ५५ रुपैयाँ, रायो साग १४ प्रतिशतले बढेर ९५ रुपैयाँ, काक्रो लोकल १३ प्रतिशतले बढेर ६० रुपैयाँ, काक्रो(हाईब्रिड)५ प्रतिशतले बढेर ३५ रुपैयाँ, रुख कटहर २३ प्रतिशतले बढेर ९५ रुपैयाँ र भेड खुर्सानी १३ प्रतिशतले बढेर ७५ रुपैयाँ पुगेको छ ।  

यस्तै आज मुला रातोको मूल्य २५ प्रतिशतले घटेर ३५ रुपैयाँ, भन्टा डल्लो १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, बोडी तने ५ प्रतिशतले घटेर ४५ रुपैयाँ, टामे सिमी १४ प्रतिशतले घटेर १२५ रुपैयाँ,चिचिण्डो ४ प्रतिशतले घटेर ३५ रुपैयाँ, हरियो फर्सी(डल्लो)२५ प्रतिशतले घटेर ३५ रुपैयाँ र रातो बन्दा ९ प्रतिशतले घटेर १६३ रुपैयाँ निर्धारण भएको छ ।      

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.