शनिबार, बैशाख १३,२०८२ 06:42:02
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 06:42:02
IME remit
Global IME Bank Limited

भेडे खुर्सानीको मूल्य ४६% ले बढ्यो, गोलभेडाको भने घट्यो

Hyundai Nepal
भेडे खुर्सानीको मूल्य ४६% ले बढ्यो, गोलभेडाको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । भेडे  खुर्सानीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भेडे खुर्सानीको मूल्य ४६ प्रतिशतले बढेको छ ।  

यससँगै भेडे खुर्सानीको औषत प्रतिकेजी मूल्य ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ थियो ।  

यस्तै आज रातो आलुको मूल्य ३ प्रतिशतले बढेर ६७ रुपैयाँ, आलु रातो (मुडे)को ४ प्रतिशतले बढेर ६० रुपैयाँ, प्याज सुकेको(भारतीय)५ प्रतिशतले बढेर १३२ रुपैयाँ, काउली स्थानिय ११ प्रतिशतले बढेर १०६ रुपैयाँ, भन्दा लाम्चो ३१ प्रतिशतले बढेर ४६ रुपैयाँ, भन्टा(डल्लो)२५ प्रतिशतले बढेर ५६ रुपैयाँ, बोडी(तने)५ प्रतिशतले बढेर ९० रुपैयाँ, हरियो फर्सी(डल्लो)२८ प्रतिशतले बढेर ४५ रुपैयाँ,च्याउ कन्य ७ प्रतिशतले बढेर २०० रुपैयाँ,कुरीलो २२ प्रतिशतले बढेर ४ सय रुपैयाँ, रातो बन्दा ७ प्रतिशतले बढेर १७५ रुपैयाँ र कागती ३५ प्रतिशतले बढेर ३७५ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आज गोलभेडा ठूलो(नेपाली)को मूल्य १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, गोलभेडा ठूलो(भारतीय)२३ प्रतिशतले घटेर ६५ रुपैयाँ, गोलभेडा सानो(लोकल)१४ प्रतिशतले घटेर ३३ रुपैयाँ, गोलभेडा सानो(टनेल) ५ प्रतिशतले घटेर ३३ रुपैयाँ, मूला सेतो(लोकल)३३ प्रतिशतले घटेर १८ रुपैयाँ, मूला सेतो(हाईब्रिड)२८ प्रतिशतले घटेर २५ रुपैयाँ र भटमाशकोसा २३ प्रतिशतले घटेर ९ट रुपैयाँ निर्धारण भएको छ ।        

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.