काठमाण्डौ। हिमाल दोलखा हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु सिद्धार्थ क्यापिटलले गर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                