आईतवार, असार १,२०८२ 08:23:47
  • आईतवार, असार १,२०८२ 08:23:47
Global IME Bank Limited

रातो बन्दाको मूल्य ५०% ले बढ्यो, काउली र स्कुसको भने घट्यो

Hyundai Nepal
रातो बन्दाको मूल्य ५०% ले बढ्यो, काउली र स्कुसको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आज रातो बन्दाको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार रातो बन्दाको मूल्य ५० प्रतिशतले बढेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य २२६ रुपैयाँ रहेको रातो बन्दाको औषत मूल्य बढेर ३४० रुपैयाँ पुगेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज गोलभेडा सानो(लोकल)को औषत प्रतिकेजी मूल्य १५ प्रतिशतले बढेर ७५ रुपैयाँ, गोलभेडा सानो(टनेल)१३ प्रतिशतले बढेर ९५ रुपैयाँ, गाजर(लोलक) ३ प्रतिशतले बढेर १४० रुपैयाँ, घिउ सिमी(लोकल)८ प्रतिशतले बढेर १३५ रुपैयाँ, तिते करेला १० प्रतिशतले बढेर  १०५ रुपैयाँ, भिण्डी ९ प्रतिशतले बढेर १२० रुपैयाँ, रायो साग २९ प्रतिशतले बढेर ११० रुपैयाँ, पालुङ्गो साग १५ प्रतिशतले बढेर ११० रुपैयाँ, च्याउ(डल्ले)१५ प्रतिशतले बढेर ३७६ रुपैया र ब्रोकाउली ५ प्रतिशतले बढेर १०० रुपैयाँ कायम भएको छ ।  

यस्तै आज आलु रातो(भारतीय)को मूल्य ३ प्रतिशतले घटेर ५७ रुपैयाँ, प्याज सुकेको भारतीय ६ प्रतिशतले घटेर १२० रुपैयाँ, बन्दा लोकल १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, काउली स्थानिय २१ प्रतिशतले घटेर ५५ रुपैयाँ, मूला(सेतो लोकल)२२ प्रतिशतले घटेर ३५ रुपैयाँ, बोडी तने ६ प्रतिशतले घटेर ११६ रुपैयाँ, टाटे सिमी १० प्रतिशतले घटेर ८५ रुपैयाँ, भटमाशकोसा २३ प्रतिशतले घटेर ७२ रुपैयाँ, लौका २१ प्रतिशतले घटेर ७५ रुपैयाँ, बरेला ७ प्रतिशतले घटेर १२५ रुपैयाँ र स्कुस २२ प्रतिशतले घटेर ३५ रुपैयाँ कायम भएको छ ।     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.