काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
संस्थाको २२८ औं वैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ६ करोड २६ लाख १९ हजार रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने १ करोड ४ लाख ३६ हजार ६६३ रुपैयाँबराबरको बासने सेयर रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने संस्थाले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                