शनिबार, बैशाख १३,२०८२ 06:14:59
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 06:14:59
IME remit
Global IME Bank Limited

भाटभटेनीले ५४ सदस्यलाई ६ दिनका लागि थाईल्याण्ड पठाउँदै

Hyundai Nepal
भाटभटेनीले ५४ सदस्यलाई ६ दिनका लागि थाईल्याण्ड पठाउँदै
Nabil Bank Limited

काठमाण्डौ । भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना टिम सदस्यलाई ६ दिन थाईल्याण्ड पठाउने भएको छ । भोलि उनीहरु थाईल्याण्ड जान लागेका हुन् । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहनेछन् ।

थाईल्याण्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिनेछन् भने थाईल्याण्डका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् ।

६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए ।

Muktinath Bikas Bank Limited

यो पहिलो टोली भएकाले अरु टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको सीओओ पौडेलले जानकारी दिए ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.