काठमाण्डौ । सानिमा बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा २ घण्टाका लागि बन्द हुने भएको छ । बैंकको योजनाबद्ध प्राविधिक स्तरवृद्धिका लागि प्रणाली मर्मत हुन गईरहेकाले मंसिर २३ गते राती १० बजेदेखि १२ बजेसम्म २ घण्टाका लागि मोबाइल बैंकिङ सेवा अस्थाई रुपमा बन्द हुन लागेको हो ।
यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमाप्राथि रहेको जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (2).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                