नाइमा नेपाल मोबिलिटी एक्स्पोमा T352X र T252X मोटरसाइकल सार्वजनिक
काठमाण्डौ । मोर्बिडेली नेपालले राजधानीमा आयोजना भईरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो द्दण्द्दछ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू, T352X र T252X सार्वजनिक गरेको छ। इटालियन डिजाइनर अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू(भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने,‘T352X...