टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य
TRENDING
काठमा(ण्डौ । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीले आफ्नो नयाँ स्कुटर ‘एथर रिज्ता’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। बहुप्रतिक्षित यो स्कुटर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ । नेपालमा एथर ४५० सिरिज को सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात भएको कम्पनीले जनाएको छ ।रिज्ताः नेपाली परिवारका लागि तयार पारिएको स्कुटरपरिवारलाई ध्यानमा राखेर...
काठमाण्डौ । आजकल, मानिसहरू सवारी साधनको सुरक्षा सुविधाहरूमा विशेष जोड दिन थालेका छन् र उनीहरु सुरक्षित कारहरूको लागि बढी पैसा तिर्न पनि तयार हुन्छन् । यस्तो अवस्थामा आजकल कारहरूमा एडप्टिभ क्रुज कन्ट्रोल (एसीसी) नामक विशेष फिचर आईरहेको छ, जसले ड्राइभिङलाई सजिलो र सुरक्षित बनाउँछ। यो सामान्य क्रूज कन्ट्रोल भन्दा राम्रो छ। एडप्टिभ क्रूज कन्ट्रोलले सडकमा अन्य सवारी...
काठमाण्डौ । शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाण्डौको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ।शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले गरे।ु‘हामी...
काठमाण्डौ । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ। रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान...
काठमाण्डौ । नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आगामी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाण्डौमा आयोजना हुँदैछ ।विस २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ । जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ...
काठमाण्डौ । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ। हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘यमाहा डे’ को अवसरमा यस वर्ष विशेष महत्वको ूद्यचष्मनष्लन इमि बलम ल्भध, त्जचयगनज प्बलमय ब्अतष्यलकू भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको कम्पनीले जनाएको छ । नेपालमा पनि यामाहाले विभिन्न...
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर बिफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३.ईभी, र कभ.ईभी...
काठमाण्डौ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको भव्य लन्च कार्यक्रम हायात रीजेन्सी, काठमाण्डौमा सम्पन्न गरेको छ। एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई...
काडमाण्डौ । नेपालमा टीएमवानका १०० भन्दा बढी युनिट बिक्री भएका छन् । नेपाली व्यवसायीहरूबीच टीएमवानको बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई कम्पनीले केक काट्ने कार्यक्रम आयोजना गरेर मनाएको छ । यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्सहेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश...
काठमाण्डौ । विश्वभर चर्चित अमेरिकी रियालिटी शो को नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदैछ।निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ । जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी...
काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी निसानले अमेरिकी बजारबाट करिब साढे ४ लाख युनिट कार फिर्ता मगाउने भएको छ । इन्जिन फेलको समस्या देखिएपछि कम्पनीले अमेरिकी बजारबाट ४ लाख ४३ हजार ८९९ युनिट कार फिर्ता मगाउने लागेको अमेरिकी नेशनल हाईवे सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ ।
काठमाण्डौ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटर स्पोर्ट्सर संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions”भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाउँदैछ। नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको कम्पनीले जनाएको छ । यसले...
काठमाण्डौ । प्रतिष्ठित मलेसियाली अटोमेकर प्रोटोनको अग्रेणी विद्युतीय सवारी साधन प्रोटन इमासले हिमालय टेलिभिजनमा विशेष रूपमा प्रसारण हुने नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’ सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गरेको छ।प्रोटन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीहरूलाई समर्थन...
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा असार १७ गते गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा...
काठमाण्डौ । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान, गौशालामा ‘माइलिज च्याम्पियर्न’कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी ‘विजेता’ बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित ‘पहिलो...
काठमाण्डौ । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ–रोडर पनि हो। यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता,...
काठमाण्डौ । यामाहा नेपालले काठमाण्डौको गोंगबुमा नयाँ थ्रिएस फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ को उद्घाटन गरेको छ। प्रमुख अतिथि, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी विशेष अतिथिहरू एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालको...
काठमाण्डौ । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ का अधिकृत बिक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नया ‘किया सीआई २.०’ मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो । कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू उपस्थित िथए । जसमा अटो डिभिजनका असिस्टेन्ट जेनेरल...
काठमाण्डौ । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने ‘मनसुन एक्सचेन्ज क्याम्प’को आधिकारिक सुरुवात गरेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३ मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्। यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो।यस लिमिटेड–टाइम...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.