सिटिजन्स बैंकद्वारा सडकमा आश्रित १७ सय घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले चैत २० गतेदेखि वैशाख ६ गतेसम्म गरी कुल १७ दिन करिव १७ सय व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँंगको सहकार्यमा काठमाण्डौका...