सहुलियतपूर्ण कर्जाको ७% कर्जा नै हुदैन सदुपयोग, राष्ट्र बैंकले गर्यो यस्तो आह्वान
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट लक्षित वर्गमा प्रवाह भईरहेको सहुलियतपूर्ण कर्जाको ७ प्रतिशत कर्जा सदुपयोग नभएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दे यस्तो जनाएको हो । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भईरहेको सहुलियतपूर्ण कर्जा साथै पुनरकर्जा र व्यावसायिक निरन्तरता कर्जाको प्रभावकारिता तथा उपयोगको...